विराटनगर  — रंगेली नगरपालिका–६ डाईनियाँस्थित भेडुवानाथ नजिकै प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। विराटनगर र रंगेली प्रहरीले संयुक्त रूपमा गरेको अभियानमा भारततर्फबाट लुकाइ–छिपाइ नेपाल भित्र्याइँदै गरेको एक बोरा ड्रामाडोल पक्राउ गरिएको हो। भारतको नम्बर प्लेट रहेको मोटरस..
विराटनगर  — मोरङको बेलबारी नगरपालिका–३ नयाँ मालपोत छेउमा मंगलबार बिहान टेम्पो दुर्घटना हुँदा एक जना घाइते भएका छन्। को १ ह ५८८२ नम्बरको टेम्पो सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार बसले साइड नदिँदा नियन्त्रण गुमाएर टेम्पो पल्टिएको हो। दुर्घटना..
विराटनगर – राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले काठमाडौँ केन्द्रित आन्दोलनको तयारी भइरहेको बताएका छन्। मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष महतोले मधेसवादी राजनीतिक दलहरू र हिमाल–पहाडका आदिवासी जनजाति मिलेर निर्णायक आन्दोलन सुरु गर्न लागेको जानकार..
विराटनगर– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सेवा विस्तार गर्दै विराटनगर–३, कञ्चनवारीमा नयाँ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीका कार्यालयहरूको संख्या ३५ पुगेको छ। नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रीति देवले पानसमा वत्ति बाल्दै रिबन काटेर कार्य..
विराटनगर — ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सीडेन) कोशी प्रदेशको अध्यक्षमा इन्जिनियर भरत न्यौपाने विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा न्यौपानेले १५० मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी इन्जिनियर महेश धितालले ८९ मत ल्याए। जम्मा २४७ मत खसेक..
समाचार
Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश