विराटनगर-कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान बनेको छ । काठमाडौँ नजिकैको वैकल्पिक विमानस्थलका रूपमा चिनिने यहाँ अहिले नियमित उडान नहुँदा स्थानीय नागरिकहरू हवाई सेवाबाट वञ्चित भएका छन् । सोलुको लुक्ला जान विदेशी पर्यटकलाई मात्र प्रयोग हुने यो विमानस्थ..
विराटनगर — कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएपछि ललितपुरको हरिसिद्धि सडक केही समय अवरुद्ध भएको छ। शनिबार बिहान हरिसिद्धि सडकको उकालोमा मन्त्री सवार गाडीले बालकलाई ठक्कर दिँदा घाइते भएका उनलाई तत्कालै उपचारका लागि बी एण्ड बी ..
विराटनगर — नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सुरु गरेको दोस्रो विधान महाधिवेशन आज दोस्रो दिन पनि जारी छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा बिहान ८ बजेबाट सुरु भएको महाधिवेशनमा हिजो बाँकी रहेका प्रतिवेदन प्रस्तुत भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभय..
विराटनगर – सुनसरीको झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदै जाँदा संक्रमितको संख्या ६ सय नाघेको छ । बिहीबारसम्म ३५३ जना बिरामी देखिएकाेमा शुक्रबार दिउँसोसम्म यो संख्या बढेको कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जानकारी दिएका छन् । मन्त्री राईका अनुसार कैदी..
विराटनगर — रंगेली नगरपालिका–६ डाईनियाँस्थित भेडुवानाथ नजिकै प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। विराटनगर र रंगेली प्रहरीले संयुक्त रूपमा गरेको अभियानमा भारततर्फबाट लुकाइ–छिपाइ नेपाल भित्र्याइँदै गरेको एक बोरा ड्रामाडोल पक्राउ गरिएको हो। भारतको नम्बर प्लेट रहेको मोटरस..