

बिराटनगरमा आज भब्याताका साथ निकालिने युगल जोडि भगवान श्री राधा कृष्ण सबार रथयात्राको अन्तिम तयारी पूरा भएको छ ।
बिराटनगरमा निकालिने रथ यत्रामा लोहार समुदायले पनि यश बर्स आफ्नो सास्कृती झल्कने गरि झाकी प्रदसनीमा समेत ल्याउने भएको छ ।
लोहार समुदाय विशेष आक्रसनको रुममा ८४ मनको नहाइ ८० मनको हतौरा प्रदसनी गरिने भएको छ ।
लोहार समुदाइहरुले आफुले दैनिकि गुजारा गर्नका लागि प्रयोग हुँदै आएको सामानहरु प्रदसनमा राखिएको पप्पु भनिने पिन्टु ठाकुरले बताए ।
बिगतका बर्स हरुमा अरु जात जाती भेस भुसाका आफ्नै खाले झाकी समबेश भएको देखेर भबिस्यमा आफ्नो जातीको छुटै पहिचान स्थापित गराउने उदेस्याका साथ झाकी प्रदसनी गर्ने निर्नयमा पुगेको लोहार समुदायका अगुवा भरत ठाकुरले जानकारी गराए ।