

विराटनगरस्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा २२ जना प्रहरी घाइते भएका छन् ।
बिराटनगर भट्टी मोड , वडा न १५ मा एक जना बालकलाई जोगाउन खोज्दा , नेपाल प्रहरीको गाडी दुर्घटना भएको हो । नेपाल प्रहरीको गाडी दुर्घटनाहुदा नेपाल प्रहरीका २२ प्रहरी घाइते भएका छन घाइते प्रहरीजवानहरुको उपचार भइरहेको थप विवरण आउन बाकी।