

विराटनगर :-जोग्वनीनाकामा तस्करिको नयाँ रुप अपनाएको देखिएको छ ।
पछिल्लो समय सशस्त्र प्रहरी b o p ले चेकिन्ङमा कडाइ गरेपछी आलु प्याजका झोलामा काजु मरिचलगाएतका खाध्य्यान्न माल सामान तस्कर भएको देखिन थालेको छ।
खुल्ला नाका भएकै कारण विराटनगरलगाएत दुहबी इटहरी उर्लाबारी सम्मका व्यापारिहरु योनाका रोजेको एकजना व्यापारिले नाम नखोलाउने सर्तमा हमिलाइ बताएको हो ।
शनिवार करिब 1:30 बजे करिब 8/10 किलो काजु तरकारिको झोला बाट बरमद गरि नियन्त्रणमा लिएको छ ।